एमाले प्रवेश गरेका नेताले दिए निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको निवेदन

काठमाण्डु – माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगनमा निवेदन दर्ता गराएका छन् । माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजीको माग गर्दै बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरुले निवेदन दर्ता गराएका हुन् । माओवादी केन्द्र छोडेका रामबहादुर थापा,…