प्रचण्डलाई प्रधानमन्त्रीले सोधेः फाँसीवाद बुझेर कि नबुझेर बोलेको हो ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नबुझेर फाँसीवादबारे बोलेको टिप्पणी गरेका छन् । शनिबार १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक शुभारम्भ गर्दै प्रधानमन्त्री अ‍ोलीले जनतालाई भड्काएर फाँसीवाद भयो भन्नु लज्जास्पद विषय भएको बताए । ‘विरोधमा केही मान्छेहरु तानाशाही आयो भनेर । के हो तानाशाही भनेको ? फाँसीवाद…