काठमाण्डु - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप आज ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको थियो । केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाण्डु उपत्यका…