प्रचण्ड अन्तरद्वन्दमा नराम्ररी फस्नु भयोः शंकर पोखरेल

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवसरवाद र प्रतिशोधवादको अन्तरद्वन्दमा फसेको बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा अ‍ोली निकट रहेका मुख्यमन्त्री पोखरेलले आफैंले शत्रुु घोषणा गरेको सरकारको समर्थनमा बस्नु उनको पीडा त्यसकै उपज भएको बताएका छन् । ‘कमरेड प्रचण्ड अवसरवाद र प्रतिशोधवादको अन्तरद्वन्दमा नराम्ररी…