पाँच विद्यार्थी संगठनद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक 

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी सङ्गठनहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी सङ्गठनहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।  अखिल (क्रान्तिकारी) को काठमाडौं बागबजार स्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको आन्दोलन…