काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नहुनुको कारण माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बडुले प्रतिनिधि सभाका यतिका बैठक हुँदा पनि संसदमा प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा त होइन भन्ने प्रश्नसमेत गरेका छन् । ‘संसद चलिरहँदा पनि आजसम्म प्रधानमन्त्री यस संसदभित्र…