प्रचण्डलाई किक हान्ने ओलीलाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त छौं : माधव नेपाल

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको फूर्ती नलगाउन चेतावनी दिएका छन् । आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको काठमाण्डु जिल्ला कमिटीको समानान्तर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु कसैले फालेर फालिने मान्छे नभएको भन्दै प्रधानमन्त्रको फुर्ती लगाउने काम नगर्न चेतावनी दिएका छन् । ‘केपी ओलीले फालेर फालिने मान्छे हौं…