काठमाण्डु – माओवादी केन्द्रले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ । माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको र एक्लैले पारित गर्न सम्भव नदेखेपछि माओवादी केन्द्रले पनि फिर्ता लिएको हो । सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको…