काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा बढ्दो ढढेलो नियन्त्रणमा प्रयोग हुने हवाइजहाज र हेलिकप्टर खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगलागी नियन्त्रणमा प्रयोग हुने हवाई जहाज र हेलिकप्टर खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । ठूलो मात्रामा र विकट…