काठमाण्डु – जनता समाजवादी पार्टी उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । जसपा कार्यकारिणी समितिको बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित…