एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ । सोमबार स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशको आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो । साढे १० बजेबाट सुरु हुने बैठकमा स्थायी कमिटीको निर्णय बारे छलफल हुने प्रदेशसभा सदस्य कृष्ण राज सुवेदीले बताए । उनले…