नेपाल समूहले स्पष्टिकरण दिएन, कारबाही गर्ने प्रधानमन्त्रीको तयारी

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले स्पष्टिकरण नदिने बताएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका हुन् । ‘उहाँले उल्लेख गरेको कुराहरु निराधार छन् । उहाँ नेकपा एमालेको होइन महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुनुभएको छ । कुनै पनि स्पष्टीकरणको जवाफ…