माओवादी नेताहरुको प्रतिक्रियाः प्रतिगमन परास्त भो !

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेताहरुले सर्वोच्च अदालतको फैसलापछि प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका छन् । माओवादी नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । त्यस्तै माओवादी केन्द्रका अर्का नेता शक्तिबहादुर बस्नेतले जनताको जित भएको बताएका छन् । उनले अदालतको फैसलाले जनता, जनप्रतिनिधि…