काठमाण्डु – माओवादी केन्द्रले टंक आङ्बुहाङलाई सांसदबाट हटाएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद पदबाट हटाएको हो । उनलाई सांसदबाट हटाएको जानकारी आजै प्रदेश सभालाई जानकारी गराउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए । प्रदेश– १ संसदीय दलको नेतासमेत रहेका आङ्बुहाङ एमालेमा प्रवेश…