उ बेला संघ किन ? भन्दा चित्रबहादुर लाइन भने, अहिले लडाइँ हेर्दाको हैरानः गोकुल बाँस्कोटा

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले देशमा संघीयता आवश्यक नभएको तर्क गरेका छन् । प्रदेश नम्बर ५ को नाम र राजधानीबारे विरोध भइरहेका बेला सांसद बाँस्कोटाले नेपालमा संघीयता आवश्यक नभएको बताएका हुन् । आफूले संघीयताको विरोध गर्दा चित्रबहादुर केसीको लाइनमा लागेको आरोप लगाइएको बताएका छन् । ‘म त हाम्रो…