नागरिकको टाउको फुटाउने काम हाम्रो सरकारले गर्दैनः प्रवक्ता श्रेष्ठ

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनतामाथि दुर्वयवहार नगर्ने बताएका छन् । मंगलबारको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सरकारले जनताको टाउको नफुटाउने बताएका हुन् । प्रवक्ता श्रेष्ठले जनतामाथि त्यस्ता किसिमका काम भए दोषी प्रहरीमाथि कारबाही गर्ने बताए । ‘हाम्रो सरकारले त्यस्तो गर्दैन । कहीँ कतै भएको छ भने…