कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापनपत्र

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएका हुन् । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले जेठ तीन दिनसम्म कोरोना रोकथाम तथा…