देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक सुरू भएको हो । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)बमोजिम नयाँ सरकार गठनका लागि दिएको २१ घण्टाको समय आज दिउँसो पूरा हुँदैछ । सोही विषयमा छलफल गर्न बैठक बोलाइएको…