गण्डकीमा मुख्यमन्त्री गुरुङ ‘सुरक्षीत’

काठमाण्डु – गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको नेतृत्वमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापाले आजै राजीनामा दिने भएका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि उनीहरुले आज राजीनामा…