काठमाण्डु – सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको । फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष नियुक्त गरेको हो । यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि भने कायमै रहेको छ । अन्य बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको युवा परिषदले जनाएको छ ।…