काठमाण्डु – गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका हरिबहादुर चुमानले बुधबार राजनीनामा दिएपछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी मन्त्री बस्नेतलाई दिइएको हो । उनले आजै पदभार ग्रहण गरेका छन् । त्यस्तै रिक्त भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी…