काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले डढेलो नियन्त्रण गर्न सबै स्रोत र जनशक्ति लगाउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । बिहीबार बसेको विपद जोखिम राष्ट्रिय परिषदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका हुन् । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको भन्दै…