काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बिना निष्कर्ष टुंगिएको छ । सभापति देउवाले सरकार गठनका विषयमा छलफल गर्न बिहीबार कांग्रेस, माअोवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएका थिए । करिब आधा घण्टा बसेको बैठकमा नेताहरुले माअोवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने बताएका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले…