देउवा र ओलीको निर्णायक जसपामा अलमल : महन्थलाई कन्भिन्स गर्दै बाबुराम–उपेन्द्र

काठमाण्डु – जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका विषयमा छलफल सुरू गरेकाे छ । जसपाका अध्यक्ष महन्थ ठाकुरसँग अर्का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आन्तरिक छलफल सुरु गरेका हुन् । अध्यक्ष ठाकुरले जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान लिएपछि अध्यक्षद्वय यादव र भट्टराईले शेरबहादुर देउवाले नेतृत्व गर्ने नयाँ सरकारमा जानुपर्ने…