सरकारमा जाने विषयमा जसपाले थाल्यो आन्तरिक छलफल

काठमाण्डु – जनता समाजवादी पार्टीले सरकारमा जाने विषयमा आन्तरिक छलफल थालेको छ । आइतबार अध्यक्ष महन्थ ठाकुर समूह र उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षबीच नयाँ सरकार गठनका विषयमा छलफल गुरु भएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले बैठक आजबाट सुरु भएको र केहीदिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् । उनले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारलाई सहयोग…