एमसीसी पारित गर्न सभामुख बाधक भएपछि रिसाए प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्न सभामुख अग्नी प्रसाद सापकोटा बाधक भएको बताएका छन् । सोमबार राजधानीमा भएको जनजर्गीय संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुखले एमसीसी निर्णायार्थ पेश नगरेको बताएका छन् । ‘एमसीसी संसदले निर्णय गर्नुपर्ने हो । निर्णयका लागि हामीले संसदमा प्रस्तुत गरेका छौं ।…