सत्ता समीकरणको खेल चलिरहँदा काठमाण्डुमा भाजपा सांसदको महत्वपूर्ण भेटवार्ता

काठमाण्डु – भारतीय जनता पार्टीका नेता काठमाण्डुमा महत्वपूर्ण भेटवार्ता गरी फर्किएका छन् । बीजेपीका सांसद देबेन्द्र सिंह भोले एक दिने काठमाण्डुको राजनीतिक भेटवार्ता सकेर स्वदेश फर्किएका छन् । उनले विभिन्न नेताहरुसँग भेटवार्ता गरेर सोमबार बिहान ११ बजे भारत फर्किएको स्रोतले जानकारी दियो । उत्तर प्रदेश कानपुर क्षेत्रका सांसद समेत रहेका भोले आइतबार अपरान्ह काठमाण्डु ओर्लिएका…