काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्ष पार्टी अध्यक्ष र सरकार प्रमुख रहने प्रस्ताव गरेका छन् । पछिल्लाे समय पार्टीभित्र पद बाँडफाँडमा नेताहरुबीच विवाद उत्पन्न भएपछि उपाध्यक्ष गौतमले मध्यमार्गी उपाय अवलम्बन गरेका हुन् । उनले दुवै अध्यक्षलाई मिलेर अगाडि बढ्नका लागि यस्तो प्रस्ताव…