काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूह निकट प्रेस संगठन नेपालको इञ्चार्जमा योगेश भट्टराई चयन भएका छन् । पार्टी विभाजन अघि राजेन्द्र गौतम इञ्चार्ज थिए । उनी अोली समूहमा लागेपछि उक्त रिक्त पदमा भट्टराई चयन भएका हुन् । संगठनको सहइन्चार्जमा विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्मा रहेका छन् । यस्तै महेश्वर दाहाल…