पूर्वलडाकूहरुलाई मन्त्री ज्ञवालीको आश्वासनः तपाईहरुका समस्या समाधान गर्छौं

काठमाण्डु – सरकारले पूर्वलडाकूहरुका समस्या समाधानतर्फ चासो देखाएको छ । तत्कालिन माओवादीबाट सशस्त्र युद्ध लडेका पूर्वलडाकूहरुका समस्याबारे सरकारले चासो देखाएको हो । आइतबार बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि पूर्वलडाकू, शहीद परिवार एवं अपाङ्ग भएका व्यक्तिहरुसँग भेटवार्ता गरेका छन् । उनले पीडित सबैका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्र ज्ञवालीले पूर्वलडाकूहरुका माग पूरा गर्न…