काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा याङग्री र लार्के खोलाको पानी काठमाण्डु ल्याउने घोषणा गरेका छन् । शुक्रबार मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि.सं २०८१ साल सम्ममा याङग्री र लार्केको पानी काठमाण्डु ल्याउने घोषणा गरेका हुन् । ‘याङग्री र लार्केको पानी जोड्ने काम २०८१ साल सुरु हुँदा सम्पन्न गरिनेछ, आगामी तीन…