सुवास नेम्वाङले भनेः प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आफु नेतृत्वको जनसभालाई सम्बोधन गर्न बिराटनगर पुगेका छन् । बिराटनगरमा आयोजीत ओली समूहको शक्ती प्रदर्शनमा नेकपाका नेता सुबास नेम्वाङले केहि विशेष कुरा खुलासा गरेका छन् । नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले आजको विराटनगरको सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्त्वपूर्ण घोषणा गर्न लागेको बताएका छन् । विराटनगरमा आयोजित…