यस्तो छ प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त ओलीको राजनीतिक यात्रा

काठमाण्डु – पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिएका छन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार राति उक्त पदमा पुनः नियुक्त गरेकी थिइन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा…