काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्न दिएको आदेशको उल्लंघन गरेको भन्दै आइतबार अवहेलना मुद्दा दर्ता भएको हो । अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्रबहादुर ओलीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवेहलनाको निवेदन दर्ता गरेका हुन् । सर्वोच्च…