माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा के–के भयो निर्णय ?

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरावलोकन गर्ने भएको छ । सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले नेकपा पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गरेर पूर्ववत् अवस्था(नेकपा एमाले र माओवादी केन्द्र)मा फर्कन फैसला गरेको थियो । त्यस्तै…