काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अोलीलाई कारबाही गरेर देखाउन चुनौती दिएको छ । मंगलबार ४ र ५ गते हुने गुटगत भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल समूहका नेता योगेश भट्टराईले कारबाहीले पार्टी अगाडि बढ्न नसक्ने भन्दै कारबाही गरेर देखाउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री अोलीलाई…