केपी अ‍ोलीले गुटबन्दी सुरु गरे: झलनाथ खनाल

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली अहंकार ग्रस्त भएको आरोप लगाएका छन् । बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले दुई तिहाईको सरकारमा प्रधानमन्त्री ओलीले आफ्ना गुटका मान्छेलाई राखेर क्याबिनेट विस्तार गरेको बताए । ‘उहाँले बहुमतको सरकारले पार्टीका नीति, मनपरीतन्त्र र अहंकारले ग्रस्त भएर पार्टीलाई…