खगराज अधिकारी भन्छन्ः ओलीलाई साधुवाद भन्छु

काठमाण्डु – नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरि अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल गरेको पनि आग्रह गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले सरकार बचाउनको लागि आफूहरुले केही पनि नगरेको स्पष्ट पारे ।…