काठमाण्डु – नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक केहीबेरअघि बालुवाटारमा सुरू भएकाे हाे । प्रमुख सचेतक विशाल भट्टराईले बुधबार नै माधव नेपाल पक्ष र वादेव गौतमसहित सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए । बैठकमा संसद बैठक सञ्चालन, पार्टीभित्र देखिएका विवादबारे…