काठमाण्डु – प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा दलका प्रतिनिधिहरुले बोलेका थिए । त्यस्तै बैठक पूर्वसांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा…