काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले संसदीय बोर्डमा नबस्ने घोषणा गरेका छन् । शनिबार अआफु निकट युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओलीले बनाएको बोर्डमा नबस्ने बताएका हुन् । नेकपा एमालेको संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाललाई पनि…