कंचनपुर– भिमदत्तनगर नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र डडेल्धुराको अमरगढीका मेयर बिपिन ओझा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । विष्ट पार्टी एकिकरणअघि नेकपा एमालेको कंचनपुर जिल्ला सचिवको जिम्मेवारीमा थिए । कंचनपुरको नेकपामा बलियो संगठन भएका भनेर…