निर्वाचन आयोगमा प्रधानमन्त्रीले भनेः नेकपामा मेरो बाहेक अरुको हस्ताक्षर चलेको छैन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकताबारे दाबी गरेका छन् । मंगलबार निर्वाचन आयोग पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीले पार्टीको नाम र चुनाव चिन्हबारे दाबी पेश गरेका हुन् । पुस ५ गतेअघि नेकपाभित्र कुनै विवाद नरहेको बताउँदै उनले त्यसपछिको विवादमा आयोग प्रवेश गर्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीले…