काठमाण्डु – नेकपा एमालको माधव कुमार नेपाल समूहले युवा संघको समानान्तर कमिटी बनाएको छ । शनिबार सम्पन्न माधव नेपाल समूहको भेलाले नरेश शाहीको नेतृत्वमा ५० जनाभन्दा बढी सदस्यहरु राखेर युवा संघको गठन गरेको हो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दीपक जीएम चयन भएका छन् । माधव नेपाल समूहले यसअघि अखिल नेपाल महिला…