फागुन २८ को निर्णय मान्दैनौं, केपी ओलीलाई स्पष्टिकरण सोध्छौंः भीम रावल

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णय मान्य नहुने बताएका छन्  । उनले नेकपा एमालेको माधव कुमार नेपाल निकट विद्यार्थी संगठन अखिलको भेलालाई सम्बोधन गर्दै केपी ओलीले एमाले फुटाउन खोजेको आरोप लगाएका छन् । ‘केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय…