प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ : योगेश भट्टराई

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता योगेश भट्टराईले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरीलाई फिर्ता आउन आग्रह गरेका छन् । बिहीबार झाँक्रीलाई पक्राउ गर्न उनकै निवासमा पुगेको प्रहरी टोलीलाई फिर्ता आउन नेता भट्टराईले आग्रह गरेका हुन् । उनले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने बताएका…