काठमाण्डु – नेकपा एमालेले संसदीय दलको नेतालाई झनै बढी अधिकार दिएको छ । एमालेले संसदीय दलको नेताले पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न सक्ने व्यवस्था थप गरिएको हो । विधानको दफा २५ मा अनुशासनको कारबाही र सजायको व्यवस्था गरिएको छ । दपाm २५ को उपदफा (२) मा भनिएको छ, ‘विधानको दफा २५ बमोजिम जारी…