काठमाण्डु – नेता गोपाल किराँतीले पूर्वसहकर्मीहरुलाई एकताका निम्ति आग्रह गर्दै पत्र काटेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई एक ठाउँमा उभिन आग्रह गर्दै पत्र काटेका हुन् । अहिलेका शक्तिबाट देशले निकास नपाउने भन्दै…