काठमाण्डु – नेकपा एमालेका दुई जना नेताहरुले अझै स्पष्टिकरण बुझाएका छैनन् । वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले बिहीबार नै पार्टीलाई स्पष्टिकरणको जवाफ दिए पनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले भने जवाफ दिएका छैनन् । नेता नेपालले १३ र रावलले १८ बुँदे जवाफ दिएका थिए । एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले नेपाल र…