श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखियो नेता जोशीको पार्थिव शरीर

काठमाण्डु – नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पणका लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधिलगायत शीर्ष नेताहरूले स्वर्गीय नेता जोशीप्रति श्रद्धाञ्जलि श्रद्धाञ्जलि अर्पण गरेका छन् । सोही क्रममा सभामुख सापकोटा पनि सानेपा पुगेर नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । त्यस्तै माओवादी…